सहारा शर्माको निर्देशन रहेको ‘एक मुठ्ठी बादल’ को प्याकअप भएको छ ।
`तेजाब´ आक्रमणको कथा , यसरी गरिँदै `नमेटिने घाउ´ को छायांकन
कलाकार विराज विष्टले नयाँ वर्षको अवसर पारेर फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरेका छन् ।
नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा आक्रमक ब्यापार गरेको छ ।
नयाँ वर्षको दिन पारेर फिल्म ‘यो मन त मेरो नेपाली हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
कुसुम र सागरको `अधुरो कथा´ रिलिज (भिडियो)
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरिएको भक्तपुर औद्योगिक , सांस्कृतिक,पर्यटन तथा व्यापार महोत्सव यती बेला भव्यताका साथ भइरहेको छ।
आजबाट रिलिजमा आएको फिल्म ‘डिग्री माइला’ले प्रीमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।
फिल्म `रावायण´ को लागी अभिनेता पल शाह भरपुर लागी परेका छ्न् ।
प्रशान्त तामाङको निर्देशनमा फिल्म ‘सारंग’ निर्माण हुने भएको छ ।