फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा सोमबार महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ ।
फिल्म ‘सिड्नी ब्लुज’को निर्माण घोषणा गरिएको छ ।
फिल्म ‘रङ्गेली’ अब भारतमा रिलिज हुने भएको छ ।
दोश्रो हप्तामा ‘रङ्गेली’ र `उपहार´ प्रवेश गरेको छ ।
फिल्म `द्रौपदी´को शुभमुर्हत गरिएको छ ।
छाँयाकनको क्रममा रहेको फिल्म `पुजार शार्की´ बाट केही दिन अघी अभिनेता प्रदीप खड्काको लुक्स सार्वजनिक भएको थियो ।
फिल्म `महाजात्रा´ टिम यतीबेला मोफसल टुरमा रहेको छ ।
फिल्म 'लन्डन टु पेरिस' जेठ २५ गते रिलिज हुने भएको छ ।
‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ इन्टरनेट रिलिज (भिडियो)
महेशको `चाइना जापान´ रिलिज (भिडियो)