फिल्म ‘बेहुली फ्रम मेघौली´ को चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको छ ।
अभिनेत्री ऋचा शर्मा फिल्म ‘मेयर’को छायांकनमा जोडिएकी छन् ।
फिल्म ‘रङ्गेली’लाई लिएर मोरङ नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवालले खुसि ब्यक्त गरेका छ्न्
`केटी हराएको सूचना’ शीर्षकमा फिल्म निर्माण हुने भएको छ ।
हेर्नु भयो `महाजात्रा´ को ट्रेलर ? (भिडियो)
अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म `एक्टरमा’ मा जोडिएकी छिन् ।
फिल्म ‘रङ्गेली’लाई सेन्सरले रोकेको छ । शीर्षकमा आपत्ति जनाउदै सेन्सरए बोर्डले फिल्म रोकेको हो ।
रेखाको `उपहार´ गीत रिलिज (भिडियो)
अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहेको फिल्म ‘नमेटिने घाउ’ फ्लोरमा गएको छ ।