2083 श्रावण 24, आईतबार

`दयारानी´ को दाबी , बक्स अफिसमा दुई करोड माथिको कलेक्सन

बक्स अफिसमा फिल्म ‘दयारानी’ दुई करोडको आसपासमा पुगेको बताइएको छ ।

`रुखान´ मा नायिका निति अनुबन्धित

सवीर श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘रुखान’को शीर्ष नायिका नीति शाह अनुबन्धित भएकी छन् ।

‘महाजात्रा’ टिजर रिलिज (भिडियो)

‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा पैसाले उत्पन्न गराउने परिस्थितिलाई देखाइएको छ ।

दया र आँचलको `डिग्री माइला´ टिजर रिलिज (भिडियो)

दया र आँचलको `डिग्री माइला´ टिजर रिलिज (भिडियो)

सय दिन मनाउन सफल `दिमाग खराब´

फिल्म ‘दिमाग खराब’ले १०० औं दिन मनाएको छ ।

फिल्म ‘घरज्वाइँ’को छायांकनमा जोडिए दया र मिरुना

फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु गरिएको छ ।रुकुम पूर्वको लुगुम गाउँबाट फिल्मको छायांकन सुरु गरिएको हो ।

`गोर्खा वारियर’को धरान प्रिमियरमा मेयर देखि मुख्य मन्त्रीसम्मको उपस्थिति

फिल्म ‘गोर्खा वारियर’को धरानमा प्रिमियर गरिएको छ ।

बलिउड फिल्ममा काम गर्दै बेनिशा हमाल

नायिका बेनिशा हमाल हिन्दि फिल्ममा देखिने भएकी छिन् ।

हेमन्त र बिन्दुको `धर्ती माथीको जून ´ मा अनुप कविता (भिडियो)

हेमन्त र बिन्दुको `धर्ती माथीको जून ´ मा अनुप कविता (भिडियो)

हेर्नु भयो `उपहार´ ट्रेलर ? (भिडियो)

हेर्नु भयो `उपहार´ ट्रेलर ? (भिडियो)