2083 श्रावण 25, सोमबार

‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक(भिडियो)

‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक(भिडियो)

`महाजात्रा´ को अग्रिम टिकट बुकिङ खुल्ला

`महाजात्रा´ को अग्रिम टिकट बुकिङ खुल्ला

`कौडा´ गीतको अन्तिम छायांकनसँगै `पुजार शार्की´ को प्याकअप

फिल्म ‘पुजार शार्की’को छायांकन सकिएको छ ।

निफमा उत्कृष्ट फिल्मको अवार्ड `बुलाकी´ लाई

(निफ)मा फिल्म ‘बुलाकी’ले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ ।

अमेरिकामा हाउसफुल दर्शकका साथ प्रदर्शनमा `उपहार´

फिल्म `उपहार´यतीबेला अमेरिकामा प्रदर्शन भैरहेको छ ।

एकसाथ पहिलो पटक फिल्ममा देखिँदै बेनिशा र प्रदीप

अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमाल पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् ।

कन्सल्टेन्सीको ‘ब्रान्ड एम्बेसडर’ नीति

नीति ‘ब्राडफोड ग्लोबल तथा एप्लाई ग्लोबल’ कन्सल्टेन्सीको ‘ब्रान्ड एम्बेसडर’ बनेकी छिन् ।

दीवाकर र दीपिकालाई पुत्र लाभ

अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दीवाकर भट्टराई अभिभावक बनेका छन् ।

चलचित्र लाखे 'भिडियोपसल' एपमा रिलिज  

नायक सौगात मल्ल, नायिका वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र लाखे भिडियोपसल एपमा रिलिज गरिएको छ । सम्राट बस्नेतको निर्देशन रहेको चलचित्र 'लाखे' अहिले नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।