फिल्म ‘ह्रस्व दीर्घ’ बाट भारतिय कलाकार ब्रह्मानन्दमको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।
माघ २२ गते देशभरका हल बन्द हुने
अभिनेता सलिनमान बनियाँ फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’ मा देखिने भएका छ्न्।
नायिका बर्षा शिवाकोटीलाई मुख्य भुमिकामा अनुबन्धित गर्दै फिल्म ‘मोदीबेनी’को शुभमुहूर्त गरिएको छ
फिल्म `हात्ती छाप´ नेपाल संगै बिदेशी मुलुकमा पनि एकसाथ रिलिजमा आउने भएको छ ।
मल्टिकास्ट फिल्म `पुजार सार्की’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ ।
अभिनेता सलिनमान बनियाँ फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’ मा देखिने भएका छ्न्।
दया र दियाको `दयारानी´ ट्रेलर रिलिज (भिडियो)
फिल्म ‘दुःखी आत्मा’को मुख्य भुमिकामा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् ।
फिल्म ‘नमेटिने घाउ’ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि देखिने भएका छन्।