2083 श्रावण 24, आईतबार

१५औँ राष्ट्रिय बालनाटक महोत्सवका लागी २८ प्रतियोगि नाटकहरु समावेश

१५औँ राष्ट्रिय बालनाटक महोत्सवमा दर्ताभएका नाटकहरु मध्येबाट २८ प्रतियोगि नाटकहरु समावेश भएका छन ।

सुन्दरको निर्देशनमा ओजसमा भोलीबाट `समय पीडा´

सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक 'समयको पीडा' मञ्चन हुने भएको छ ।

मीन भामको फिचर फिल्म ‘शाम्बाला’ बर्लिन इन्टरनेशनलमा छनोट

निर्देशक मीन भामको दोस्रो फिचर फिल्म ‘शाम्बाला’ छनोट भएको छ ।

एलीना भन्छिन्– स्टेज कार्यक्रममा ममाथि दुर्व्यवहार भयो

एलीना भन्छिन्– स्टेज कार्यक्रममा ममाथि दुर्व्यवहार भयो

‘के भुल गरें थिएँ र मैंले’ मा उमा र सिमान्त(भिडियो)

‘के भुल गरें थिएँ र मैंले’ मा उमा र सिमान्त(भिडियो)

`अगस्त्य’ पोष्टरमा मलिका र सौगात

निर्देशक सौरभ चौधरीको निर्देशन रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’ बाट नायिका मलिका महतको पोष्टर सार्वजनिक गरिएको छ ।

टिभी सिरिज ‘डिङ्नो’ माघ १५ बाट हिमालयनमा

टिभी सिरिज ‘डिङ्नो’ माघ १५ बाट हिमालयनमा

`एउटा आलु जस्तो, अर्को तामा जस्तो´,फागुनमा `जिग्री´

`एउटा आलु जस्तो, अर्को तामा जस्तो´,फागुनमा `जिग्री´

कलाकार सुनिल थापाले लिए बाग्लुङको एड्भेञ्चर हब 'द क्लिफ' मा स्काई क्याफेको मज्जा

कलाकार सुनिल थापाले पर्वत र बाग्लुङको एड्भेञ्चर हब 'द क्लिफ' मा स्काई क्याफेको मज्जा लिएका छन्

चलचित्र 'जिग्री'को पोस्टर सार्वजनिक, फागुन ४ गतेका लागि प्रदर्शन मिति घोषणा 

सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र `जिग्री´को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै रिलिज मिति पनि घोषणा गरिएको छ ।