2083 श्रावण 24, आईतबार

कृषाको ‘पिताम्बर’ मा अभिनेता प्रदीप खड्का

निर्मात्री तथा निर्देशक कृषा चौलागाईं आगामी फिल्म ‘पिताम्बर’ मा अभिनेता प्रदीप खड्का पनि जोडिने भएका छन् ।

‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक (भिडियो)

‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक (भिडियो)

‘राम नाम सत्य’ बनाउँदै माइकल चन्द

फिल्म `राम नाम सत्य´ बाट माइकल चन्दले ठुलो पर्दाबाट निर्देशनमा डेब्यु गर्ने भएका छन्।

फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को छायांकन समापन

फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को छायांकन समापन भएको छ।

`पिताम्बर´ को तयारीमा कृषा

निर्मात्री तथा निर्देशक कृषा चौलागाईं आगामी फिल्म ‘पिताम्बर’ को तयारीमा रहेकी छन्

फिल्म ‘आम नागरिक’ को घोषणा

फिल्म ‘आम नागरिक’ बन्ने भएको छ ।

‘द पोइट आइडल सिजन–२’को निर्णायकमा केकी

रियालिटी शो ‘द पोइट आइडल सिजन–२’को निर्णायकमा नायिका केकी अधिकारी हुने भएकी छिन् ।

मण्डलामा नाटक ‘मासिन्या’

नाटक ‘मासिन्या’ मञ्चन सुरू भएको छ ।

`हात्तीछाप ´ ट्रेलर रिलिज (भिडियो)

`हात्तीछाप ´ ट्रेलर रिलिज (भिडियो)

`कमेडी च्याम्पियन´को तेस्रो सीजन फागुन ३ गतेबाट प्रसारणमा आउने

कमेडी च्याम्पियनको तेस्रो सीजन फागुन ३ गतेबाट प्रसारणमा आउने भएको छ ।