2083 श्रावण 24, आईतबार

जिग्री ट्रेलर ! पैसाको किचलो अनि दुई युवाको लफडा (भिडियो सहित)

फागुन ४ गते प्रदर्शनमा आउने चलचित्र `जिग्री´को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।

प्रेमिका श्रेणीसंग बैवाहिक जीवनमा बाँधिए गौरव पहारी

अभिनेता तथा निर्माता गौरव पहारी बैवाहिक जीवनमा बाँधिएका छन् ।

`पार्वती´ को घोषणा , अर्को बर्ष रिलिज हुने

निर्देशक लक्ष्मण सुवेदीले फिल्म `पार्वती´ बनाउने भएका छन्

`दयारानी´ लाई लिएर उत्साहित निर्देशक माओत्से गुरुङ

फिल्म `दयारानी´ प्रदर्शनमा आउँदैछ । यही माघ २६ गते रिलिजमा आउन लागेको फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् ।

फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक

फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ ।

आवेदन खुल्ला :`अन्तराष्ट्रिय चलचित्र महोत्सव´ अगामी वर्ष हुने

अन्तराष्ट्रिय चलचित्र महोत्सवअगामी वर्ष हुने भएको छ ।

हलिउड चर्चित अभिनेता ब्रुस डर्नसंग दयाहाङ राई

हलिउडका चर्चित अभिनेता ब्रुस डर्न संग अभिनेता दयाहाङ राईले स्क्रीन सेयर गरेका छन् ।

फिल्म ‘महाजात्रा’को दोश्रो पोस्टर सार्वजनिक

फिल्म ‘महाजात्रा’को दोश्रो पोस्टर सार्वजनिक गरिएको छ ।

`रङ्गेली’ को नृत्य प्रतिस्पर्धा आयोजना , विजेतालाई स्मार्टफोन

फिल्म `रङ्गेली’टिमले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ ।