फिल्म `अगस्त्य´ को टिजर रिलिज (भिडियो)
जूनकीरी अविश्रान्त उज्यालोले दोस्रो 'जूनकीरी गजल साँझ' सम्पन्न गरेको छ ।
कलाकार सुन्दर धिताल एक कुशल चलचित्रकर्मी अझ भनौँ एक कुशल कलाकार हुन ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को जुरी कमिटीमा अभिनेत्री दीया मास्के, अभिनेता प्रदीप खड्का र साउन्ड डिजाइनर किशोर आचार्य मनोनित भएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अब ठुलो पर्दामा देखिन पाइने भएको छ ।
निर्देशक कृषा चौलागाईंको आगामी फिल्म ‘पिताम्बर’मा नायिका सुरक्षा पन्त पनि जोडिएकी छिन् ।
फिल्म ‘पूजार सार्की’को आकर्षक पोस्टर सार्वजनिक गरिएको छ ।
‘रङ्गेली’को पहिलो गीत 'हातैले उघाएर' सार्वजनिक (भिडियो)
अभिनेता सौगात मल्लको ब्यस्तताका कारण फिल्म ‘रङ्गेली’मा अभिनेता आर्यन सिग्देल भित्रीएका छ्न् ।
अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र `जिग्री´को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।