चंकी पाण्डे पशुपतिनाथको दर्शनमा, ‘सन अफ सरदार २’ रिलिज हुँदै
अष्ट्रेलियामा नेपाली फिल्म ‘पीआर’को रेड कार्पेट प्रिमियर
‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को दोस्रो गीत ‘मसुरीको दाना’ सार्वजनिक
यही साउन १६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म **‘रियाल रिङ्गेट’**को नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ।
सस्पेन्स, थ्रिल, प्रेम र विछोडले भरिएको नेपाली फिल्म 'मोहर' को ट्रेलर सार्वजनिक भएको छ।
साउन १६ गते धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ।
लोकप्रिय नेपाली लोक-रक ब्यान्ड नेपथ्य आगामी अगस्टदेखि युरोपको पाँच मुलुकमा शृङ्खलाबद्ध सांगीतिक यात्रा गर्दैछ।
कान्तिपुर थिएटरले नेपाली साहित्यको कालजयी कृति शिरिषको फूलमा आधारित नाटक मञ्चन सुरु गरेको छ।
‘पूजा, सर’ फ्रान्समा रिलिज, ६२ हलमा एकैसाथ प्रदर्शन
''४५ करोड'' मा बनेको ‘सैयारा’ को कमाइ ''२०० करोड'' माथी