2083 श्रावण 25, सोमबार

फिल्म 'हामी तीन भाइ' को गरियो मुर्हत

फिल्म 'हामी तीन भाइ'को स्क्रिप्ट पूजा गरिएको छ ।

‘नाङ्गो गाउँ’को नयाँ पोस्टर सार्वजनिक

फिल्म ‘नाङ्गो गाउँ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

‘हात्तीछाप’ लुक्स , सगौत मल्लको राजा भूमिका

फिल्म `हात्ती छाप´ निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ।

पुष्पको निर्देशनमा भोलिबाट कौसीमा `बार्हा´ मंचन हुँदै

मृगशिरा वर्ल्ड स्कुल ( दीप हाइ स्कुल)को प्रस्तुतिमा निर्देशक पुष्प अवस्थिको निर्देशन रहेको नाटक `बार्हा´ मञ्चनको तयारीमा रहेको छ ।

फिल्म ‘अदृश्य’को ‘एक चोटी’ सार्वजनिक, प्रमोद र रिश्ताको अभिनय (भिडियो)

फिल्म ‘अदृश्य’को पहिलो गीत ‘एक चोटी’ सार्वजनिक गरिएको छ ।

भुवनले हालेको गाली बेइज्जतीविरुद्ध मुद्दा साम्राज्ञीले जितिन्

अभिनेता तथा विकास बोर्ड अध्यक्ष भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहलाई हालेको मुद्दा हारेका छन् ।

सर्वोत्कृष्ट चरित्र अभिनेतामा सुनिल कटुवाल, "भाग्य" ले पायो सर्वाधिक अवार्ड

`एघारौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल´ सम्पन्न भएको छ ।

फिल्म ‘बगान’को अग्रिम बुकिङ खुल्ला

फिल्म ‘बगान’को अग्रिम बुकिङ खुलेको छ ।