2083 श्रावण 25, सोमबार

यस्तो बन्यो फिल्म` जुलेबी´ को टिजर (भिडियो)

फिल्म ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ ।

फिल्मको कमाई सार्वजनिक गरेकोमा करिश्माको बोर्ड सँग चित्त दुखाइ

चलचित्र विकास बोर्डले फिल्मको कमाई सार्वजनिक गरेपछि नायिका करिश्मा मानन्धरले आपत्ति जनाएकी छिन् ।

कस्तो लाग्यो  फिल्म `अदृश्य´ को सस्पेन्स थ्रिलर ट्रेलर ? (भिडियो)

कस्तो लाग्यो  फिल्म `अदृश्य´ को सस्पेन्स थ्रिलर ट्रेलर ? (भिडियो)

‘कार्साङ’ बाट डेब्यु गर्दै छिरिङ , दयाह्याङ सँग स्क्रिन सेयर गर्ने

‘डान्सिङ स्टार’ विजेता तथा गिनिज बुकमा नाम लेखाउन सफल छिरिङ शेर्पा फिल्म ‘कार्साङ’ बाट नायिकाको रूपमा देखिने भएकी छिन् ।

महँगो पारिश्रमिक बुझेर `तेल भिसा´ मा विपिन कार्की अनुबन्धित

अभिनेता विपिन कार्की नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।

ज्ञानेन्द्रको `उपहार´ मा मुकुन , रेखा सँग जोडी बाँधिने

अभिनेता मुकुन भुषाल फिल्म `उपहार´ मा अनुबन्धित भएका छन् ।

‘नाङ्गो गाउँ’को अफिसियल टिजर रिलिज (भिडियो)

फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ ।

सय दिनको यात्रा पार गर्दै `जारी´ बन्यो सर्वाधिक कमाई गर्ने फिल्म

फिल्म `जारी´ ले सय दिनको यात्रा पार गरेको छ ।

नारी कथामा केन्द्रित फिल्म ‘जुलेबी’ को नयाँ पोस्टर सार्वजनिक

फिल्म ‘जुलेबी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्म ‘हिँड्दा हिँड्दै’ को `हाँस्ने ओठहरू तिम्रा हुन´ मा आकाश सँग रोमान्टिक रेखा (भिडियो)

फिल्म ‘हिँड्दा हिँड्दै’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।