गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो 'तिम्रो साथमै जिउने चाहाना' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतकको भिडियोमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन् ।
मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्र ‘हामी तीन भाई’को छायांकन सुरु भएको छ । चलचित्रको शुक्रवार मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको हो ।
चलचित्र ‘ऐँचो पैँचो’को केही दिन अघि सार्वजनिक भएको गीत 'काले केटाले ' लोकप्रिय बन्दै गएको छ । गीतलाई टिकटकमा पनि धेरैले रुचाएका छन् । सार्वजनिक भएको छोटो समयमै युट्युबमा करिब १९ लाख पटक यो गीतलाई हेरिएको छ ।
तोकिएको समयमा छायांकन नहुने भएपछि फिल्म `कामिनो´ बाट कलाकारहरू बाहिरिने क्रम जारी रहेको छ ।
`जुलेबी´ को ट्रेलर इन्टरनेट रिलिज (भिडियो)
आजबाट फिल्म `अदृश्य´ सिनेमा घरमा प्रदर्शनमा आएको छ ।
बलिउडका चर्चित गायक जावेद अलि नेपाल आएका छन् ।
चलचित्र ऐंचौ पैंचोको प्रचार प्रसारको सुरुवात गरिएको छ। निर्माण टिम बुधबार टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर चलचित्रको प्रचार सुरु गरेको हो ।
भोलि शुक्रवार हुने उनको प्रस्तुति हेर्न माईपे डिजिटल वालेटबाट टिकेट लिन सकिने माईपेले जनाएको छ । सङ्गीत प्रेमीहरू उनको प्रस्तुति हेर्न अत्यन्त उत्साहित देखिएका छन् ।
निर्देशक सुदर्शन थापाको निर्माण र निर्देशन रहने फिल्म `रावायण’ मा निति शाह भित्रिएकी छिन् ।