2083 श्रावण 25, सोमबार

छायांकन अगावै`कार्साङ´ को विदेश राइट्स बिक्री

अभिनेता दयाहाङ राई र अभिनेत्री छिरिङ शेर्पाको मुख्य भूमिका रहने फिल्म ‘कार्साङ’को विदेश राइट्स बिक्री भएको छ । फिल्मको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री भएको हो ।

अर्जुनको `रङ्गेली ग्याङस्टर´मा मिरुना अनुबन्धित

नायिका मिरुना मगर नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् ।

कर्ण र कमलाको ‘लुकी लुकी’ मा पलसँग इभा (भिडियो)

गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा नयाँ गीत 'लुकी लुकी' सार्वजनिक गरिएको छ ।

‘जय हो’ को `राजा-रानी´गीतमा रोमान्टिक सलोन र केकी (भिडियो)

फिल्म ‘जय हो’को नयाँ गीत ‘राजा-रानी’ सार्वजनिक गरिएको छ ।

‘ऐंचो पैंचो’ गीतमा पारससंग स्वस्तिमा र बर्षाको नृत्य (भिडियो)

‘ऐंचो पैंचो’ गीतमा पारससंग स्वस्तिमा र बर्षाको नृत्य (भिडियो)

सेन्सर झमेलामा अक्षयको ‘ओ माई गड २’

बलिउड फिल्म ‘ओ माई गड २’ सेन्सर पासको झमेलामा परेको छ ।

नेपालमा पहिलो पटक कन्सर्ट गर्दै `श्रीवाली´ गायक जावेद अली

बलिउड गायक जावेद अलीले नेपालमा कन्सर्ट गर्ने भएका छन् ।

भदौ ८ मा कर्मा र मेनुकाको `महानगर´

फिल्म ‘महानगर’ आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

प्रताप र रिज्योनाको ‘माइत जाने हो’ (भिडियो)

महिलाहरुको महान चाड्पर्व हरितालिका तिज नजिकिदै गर्दा गायक प्रताप दास र गायिका रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक गरिएको छ ।

सफ्टवारिका कलेजद्वारा `टेक–एक्स २०२३´ आयोजित हुँदै

स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना हुने भएको छ l