2083 श्रावण 26, मंगलबार

कान्तिपुरले बन्द गर्‍यो सन्दीपको कार्यक्रम ‘ह्वाट द फ्लप’

कान्तिपुर टिभी एचडीमा प्रसारित हुँदै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’लाई टेलिभिजनले अब प्रसारण नगर्ने भएको छ

'हामी तीन भाइ' मा लक्ष्मी र आश्मा अनुबन्धित

फिल्म 'हामी तीन भाइ'मा नायिकाद्द्य लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित भएका छन् ।

सुविधा सम्पन्न `सयथरी´ सुटिङ स्टुडियो सञ्चालनमा

राजधानीमा ए.जे.ईन्टरटेनमेन्टको सुविधा सम्पन्न `सयथरी´ सुटिङ स्टुडियो सञ्चालनमा आएको छ ।

बालेनलाई करिश्माको व्यंग्य : पचास हजार जरिवानाले लाखौँको प्रचार गर्दिनु भयो

गत शुक्रवारबाट रिलिजमा आएको आफू अभिनीत फिल्म `बगान´ लाई जरिवाना तिराएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले काठमाडौँ महानगरीय प्रमुख बालेन शाहलाई व्यंग्य हानेकी छिन् ।

फिल्म ‘पञ्चामृत ’मा धिरजको जोडी आँचल

निर्माणको तयारीमा रहेको फिल्म ‘पञ्चामृत’मा नायिका आँचल शर्मा र नायक धिरज मगर पनि जोडिने भएका छन् ।

निर्माण हुँदै फिल्म ‘ऊनको स्विटर’ , विपिन र मिरुना मुख्य भुमिकामा

फिल्म ‘ऊनको स्विटर’ निर्माणको घोषणा गरिएको छ ।

छायांकन अगाडी नै अनमोल र जसिताको `फर्की फर्की´ को रिलिज मिति तय

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म`फर्की फर्की´को रिलिज मिति सार्वजनिक गरिएको छ ।

भदौमा ‘जुलेबी´

फिल्म ‘जुलेबी’ को रिलिज मिति तोकिएको छ ।

सञ्चालनमा ल्याइयो `हेयरवेज बिउटि एकेडेमी ´, गौरी र प्रशान्तले गरे उद्घाटन

सुनधारा स्थित काठमान्डौ मलमा शुक्रवारबाट सुन्दरताका पारखीहरुलाई मध्य नजर गर्दै `हेयर वेज बिउटि एकेडेमी´ सञ्चालनमा आएको छ ।