अभिनेता कुन्साङ्ग बम्जन र अभिनेत्री पूजा शर्मको मुख्य भुमिका रहेको फिल्म `दान्भी´ को यतीबेला तिब्र गतिका साथ छायांकन भैरहेको छ ।
क्रिप्टो कारोबार, सट्टेबाजी र गैरकानुनी विज्ञापन प्रसारण गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका कलाकार बल्छि धुर्वे सहित ११ जनालाई मुद्दा दायर गरिएको छ ।
निर्देशक दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ विश्वव्यापी रिलिज हुने भएको छ ।
गत आइतबार रकस्टार रोविन तामाङ्गको अन्तेष्टि गरिएको छ ।
सुगम र अश्मिताको `जुन ल्याउछु´ मा स्राज र सुशिला (भिडियो)
फिल्म ‘हात्तीछाप’को शुभमुर्हत गरिएको छ ।
फिल्म ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ ।
फिल्म ‘पञ्चामृत’ बन्ने भएको छ ।
`पर्छकी पिर´ मा बले र झरना (भिडियो)
पाँचौँ ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ मा गीत लेखनमा सक्रिय यादव खरेललाई दीर्घ साधना (लाइफटाइम अचिभमेन्ट) प्रदान गरिएको छ ।