2083 श्रावण 25, सोमबार

`सकम्बरी´ कुशुम दिनेशको `सञ्जीवनी’ मा , आर्यनसंग बाँधियो जोडी

`सकम्बरी´ मोडल कुशुम शर्मा अब फिल्ममा देखिने भएकी छन् ।

काठमाडौं र पोखरा पछि धरानमा पनि ‘आदिपुरुष’ को प्रदर्शनमा रोक्

भारतीय फिल्म ‘आदिपुरुष’मा सिता भारतको भन्ने संवादका कारण फिल्म घोर बिरोध भैरहेको छ ।

नवलको ‘काँडेतार’ महाशिवरात्रीको दिन रिलिज हुने

फिल्म‘काँडेतार’ यस वर्षको महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउने भएको छ ।

फिल्म ‘दान्भी’ मा एक्सन लेडिको भूमिकामा पूजा , कुन्साङसंग बाँधियो जोडी

नायिका पूजा शर्मा फिल्म ‘दान्भी’ मार्फत एक्सन लेडीको भुमिकामा देखिने भएकी छिन् ।

कस्तो लाग्यो गौरब र नम्रताको `नम्बरी सुन´को टिजर ? (भिडियो)

फिल्म`नम्बरी सुन´ को टिजर रिलिज गरिएको छ ।

जेम्स प्रधानको सर्ट फिल्म `सर्ट टर्म मेमोरी लस´ (भिडियो)

जेम्स प्रधानको सर्ट फिल्म `सर्ट टर्म मेमोरी लस´ (भिडियो)

फिल्म ‘जय हो’को फर्स्टलुक पोस्टर सार्वजनिक

फिल्म ‘जय हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

कलाकार 'बल्छी ध्रुबे' सहित ८ जना वानएक्स बेटमा पक्राउ

अनलाइन बेटिङ एप 'वान एक्स बेट'मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकार बल्छि धुर्वे मरिचमान श्रेष्ठ सहित ८ जना पक्राउ परेका छन्।

दीवाकरको `मायावी´ मा दीपिका र आशिर्वाद

निर्देशक दीवाकर भट्टराई नयाँ फिल्मको तयारीमा लागेका छन् ।