2083 श्रावण 25, सोमबार

मुकुन र मेनुकाको `गणपति´भदौ १४ मा

फिल्म ‘गणपति’को नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको छ ।

रेशम र आभाको ‘कस्तो होला भाटु राजाको दरबार’ (भिडियो)

रेशम र आभाको ‘कस्तो होला भाटु राजाको दरबार’ (भिडियो)

विशाल र अस्मिताको ‘दिलमा ठाउँ दियौ´ मा शिव र सिजल (भिडियो)

गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

फिल्म ‘अन्तिम संस्कार’ ओएसटी ‘सर्को’ सार्वजनिक (भिडियो)

‘अन्तिम संस्कार’ ओएसटी ‘सर्को’ सार्वजनिक

फिल्म `बाघचाल´ को लागी अभिनेत्रीको खोजी

अभिनेता सविन श्रेष्ठको फिल्म `बाघचाल´ को लागी अभिनेत्रीको खोजि गरिएको छ ।

‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक (भिडियो)

‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक

सन्दीप लामाको 'तिमि छौ तिमि'मा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम (भिडियो)

ट्याटु उद्योगका प्रख्यात व्यक्तित्व र ट्याटु हाउस नेपालका संस्थापक सन्दीप लामाले 'तिमि छौ तिमि' बोलको गीत बजारमा ल्याएका छन् । सार्वजनिक गीतमा लामाकै शब्द,आवाज र सङ्गीत रहेको छ ।

फ्राइडे रिलिज :कुन फिल्म हेर्ने?

आज शुक्रबार नेपाली फिल्म क्षेत्रको लागी उत्सबको दिन । चलचित्र कर्मी आफुले मिहिनेत गरेर बनाएको फिल्मको प्रदर्शन हुने दिन ।

फिल्म ‘परस्त्री’ को ट्रेलर रिलिज , शिल्पाको बोल्ड सिन (भिडियो)

फिल्म ‘परस्त्री’ को ट्रेलर रिलिज गरिएको छ ।

जुलाई १६ मा क्यानडामा प्रकाशको `सकम्बरी साझँ´

गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने भएका छन् ।