2083 श्रावण 25, सोमबार

नगेन्द्रको `यो मन्´ रिलिज (भिडियो)

गायक नगेन्द्र पुलामीको आवाज र कम्पोजमा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

फिल्म `कोतपर्व´ मा सौगात अनुबन्धित

अभिनेता सौगात मल्ल नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।

हेर्नु भयो `बगान´ को ट्रेलर ? (भिडियो)

हेर्नु भयो `बगान´ को ट्रेलर ? (भिडियो)

हार्दिक श्रद्धाञ्जली : गायक तथा कलाकार रविन तामाङको निधन

गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ ।

`हात्ति छाप´ को वर्कशप सुरु, दया , उपासना सहभागी

फिल्म `हात्ति छाप´ को वर्कशप यतिबेला निर्माण टिमहरु जोडेका छन् ।

त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा अभिनेता सलोन उत्कृष्ट अभिनेता घोषित

फिल्म 'इम प्योर'ले त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा अभिनेता सलोन बस्नेत उत्कृष्ट अभिनेता घोषित भएका भएका छन् ।

फिल्म`राजागन्ज´ मा पहिलो पटक संगै काम गर्दै दया र निकिता

अभिनेता दयाहाङ राई र मिस नेपाल निकिता चाण्डक पहिलो पटक फिल्ममा संगै देखिने भएका छन् ।

आगामी दसैंमा प्रेमी युद्धसंग बिहे गर्दै पूजा

प्रेमी युद्द बानिया संग नायिका पूजा शर्मा बिहे बन्धनमा बाधिने भएकी छिन् ।

छविको निर्देशनमा गणेशको `चुइगम पड्काउदै´ मा रेखा र किरण (भिडियो)

छविको निर्देशनमा गणेशको `चुइगम पड्काउदै´ मा रेखा र किरण (भिडियो)