फिल्म ‘रङ्गेली ग्याङस्टर’मा अभिनेताद्वय दयाहाङ राई र प्रवीण खतिवडा अनुबन्धित भएका छन् ।
मिलन आले मगर निर्देशित फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ ।
यम शेर्पाको निर्देशनमा निर्माण हुने फिल्म `कार्साङ´ मा नायिका सुरक्षा पन्त पनि जोडिएकी छिन् ।
फिल्म `उपहार´ मा नायिका बेनिशा हमाल जोडिएकी छिन्।
टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ ।
'द भ्वाइस अफ नेपाल' फेम्ड गायक अजेष पौडेलले 'जे छु ठिकै छु' गीत सार्वजनिक भएको छ।
सन्जोग र सब्बुको `प्रशंसा´ रिलिज (भिडियो)
निर्देशक सुदर्शन थापाले अभिनेता अनमोल केसीसँग सहकार्य गर्ने भएका छन् ।
सारिका घिमिरेको ‘कलियुग कि राधा’ सार्वजनिक (भिडियो)
बबिना भट्टराईको ‘बालापनको तीज’ सार्वजनिक