टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाईस यूनिर्भस र मेरो डान्स यूनिर्भस’को ग्रयाण्ड फिनाले आगामी भदौमा हुने भएको छ ।
फिल्म ‘घर ज्वाइँ’ मा अभिनेता दयाहाङ राईको अपोजिटमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी हुन् ।
निर्देशक सुदर्शन थापाको निर्देशन तथा निर्माणमा बन्न लागेको फिल्म ‘रावायण’ मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।
फिल्म ‘नाङ्गो गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ
दयाहाङ राई अभिनीत फिल्म ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल-२०२३’मा छनोट भएको छ ।
गायक एकदेवको आवाज, शब्द र कम्पोजमा `डुबी सके´ रिलिज (भिडियो)
लक्ष्मणको `काजी´ मा विपिन अनुबन्धित , वर्षासँग जोडी बाँधिने
कर्मा र मेनुकाको `महानगर´ ट्रेलर रिलिज (भिडियो)
‘जुलेबी’ गीत : `आज मन...´ रिलिज (भिडियो)
अभिनेता दयाहाङ राईलाई लिएर फिल्म ‘घर ज्वाइँ’ निर्माण हुने भएको छ ।