फिल्म ‘नम्बरी सुन’को प्रदर्शन मिति पोस्ट्पोन्ड गरिएको छ ।
सरीता राईको आवाजमा `फूलको धारले´ बोलको गीत रिलिज गरिएको छ ।
नेपाली सिने क्षेत्रमा एक आपसमा फिल्म भिडन्त गराउने कुरा कुनै नौलो हैन ।
नेपाली चर्चित हिपहप गायक निर्णय 'एन एस के' अस्ट्रेलियामा गुन्जिने भएका छन् । ‘सोलफुल रिदम्स: निर्णय 'एन.एस.के' लाईभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । सिड्नी र यसका वरपरका क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
फिल्म 'वरिष्ठ बलाराम'मा अभिनेता दयाहाङ राईको ईन्ट्रि भएको छ ।
`जय हो´ को ट्रेलर सार्वजनिक (भिडियो)
अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘कृ’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिति बुढाथोकी ।
समयमै छायांकन हुन नसकेको भन्दै फिल्म `कामिनो´ बाट पालै पालो अनुबन्धित कलाकारहरू निक्लिन थालेपछि फिल्म अब नबन्ने भन्ने खबर बाहिरिएको थियो।
सहकारीमा पैसा फसेपछि दुई वर्ष (२०७८ र २०७९)को पुरस्कार वितरण हुन नसकेपछि भुवन चैत्य बसुन्धारा फाउन्डेसनले दुई वर्षको पुरस्कार एकैसाथ वितरण गरेको छ ।
समिप ईन्टरटेन्मेन्टकाे प्रस्तुतीमा गायक रामकृष्ण ढकालकाे आवाज रहेकाे 'दिन ढल्यो' बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द हिमाँशु रायमाझी गाेधुलीकाे रहेको छ भने सङ्गीत वरिष्ठ सङ्गीतकार राम सिटौलाले भरेका छन् ।