मिस नेपाल इन्टरनेशनल २०१७ नीति शाहा चाडै नै ठुलो पर्दामा देखिने भएकी छन् l केही समय अगाडी देखी नै उनले ठुलो पर्दामा पाइला राख्न लागेको खबर चर्चामा थियो l
गीति फिल्म ‘मानिस ठुलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण टिमले फिल्म बारे जानकारी दिएका हुन् l
फिल्म ‘प्रेमगन्ज’को पहिलो गीत सार्वजनिक भएको छ ।
सलोन बस्नेत र नायक सौगात मल्ल अभिनीत कमेडी फिल्म 'घन चक्कर' को ट्रेलर सार्वजनिक गरिएको छ l सार्वजनिक ट्रेलरमा एक केटीका लागि दुई पुरुष पात्र बिचको घम्साघम्सी र पैसा कमाउन गलत काममा होमिने पात्रहरूको कथालाई देखाइएको छ ।
आज बाट प्रसारणमा आउने भनिएको कलाकार केदार घिमिरे उर्फ 'माग्ने बुढा'को सो ‘कमेडी हब’ प्रसारण नहुने भएको छ l
फिल्म 'चिसो मान्छे' आगामी असार ३ गते नेपालसहित अमेरिका र क्यानडामा पनि एकै दिन रिलिज हुने भएको छ ।
‘कबड्डी ४’लाई भारतको १४ सहरमा रिलिज हुने भएको छ l
बलिउड अभिनेता सलमान खानको कन्सर्ट स्थगित गरिएको छ । आगामी शनिवार दशरथ रंगशालामा हुने तयारीमा रहेको कार्यक्रम स्थगित बारे आयोजक टिमले बिग्यप्ती मार्फत जानकारी गराएका हुन्
सिनेमा 'दोख' को रिलिज मिति तय भएको छ l निर्माण टिमले अधिकारिक पोस्टर सार्वजनिक गर्दै असार २४ गते सिनेमा रिलिज हुने जानकारी गराएका हुन् l
स्वरूपराज आचार्यको स्वर रहेको नयाँ गीत 'खोजी हिँडेको' भिडियो सार्वजनिक भएको छ ।