वरिष्ठ गायक आनन्द कार्कीको आवाजमा समावेश गीत 'उनी बोल्दिनन् अचेल' रिलिज गरिएको छ
फिल्म 'लन्डन टु पेरिस' मा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडीमा नव कलाकार निश्चल खड्का देखिने भएका छन् ।
फुर्पा लामाले आफ्नो बोली फेरेका छन् l
नाबालिगलाई करणी गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थुनामै राख्न आदेश दिइएको छ l
प्रख्यात हलिउड स्टार जोनी डिप निर्दोष ठहरिएका छन् l पत्नी एम्बर हर्डबीच चलिरहेको मानहानीसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउँदै जोनी निर्दोष रहेको ठहराएको हो l
पछील्लो समय विवादमा तानिएकी अभिनेत्री मिरुना मगरले सही कामको लागि समय गलत बहुने बताएकी छिन् l
आगामी श्रावण २० गतेलाई रिलिज मिती तोकिएको फिल्म ‘आँधि तुफान २’ को शिर्ष गीत सार्वजनिक गरिएको छ ।
फिल्म ‘अभिन्न’को गीत ‘मान्छे’ रिलिज भएको छ । कर्मा शाक्य मुख्य भूमिका रहेको फिल्मको गीत युट्युब च्यानल हाइलाइट्स बाट सार्वजनिक गरिएको हो l
वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित ३० औँ कृति ‘डियर भ्याक्सिन’ शीर्षकको उपन्यास सार्वजनिक गरिएको छ l
'कबड्डी ४' ले बक्स अफिसमा १२ करोडको कमाइ गरेको छ l रिलिजको ५ औ दिन् सम्म आइपुग्दा फिल्मले यतीको कमाइ गरेको हो l