2083 अश्विन 19, सोमबार

'मेरी सानी' मा आर्यन र रुविना (भिडियो)

गायक रबिन लिम्बुको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सन्तोष पन्तको ‘हिजो आजका कुरा' असोज २८ मा

फिल्ममा टेलिश्रृङ्खलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा रहेका छन् ।

गायक नवीन के भट्टराईको 'केही गर्न जान्दिन' सार्वजनिक (भिडियो)

गायक नवीन के भट्टराईको आवाजमा गीत 'केही गर्न जान्दिन' सार्वजनिक गरिएको छ l

जि- बब भन्छन् : म सुपरस्टार हुँ ,ब्रम्हान्डकै सर्वोत्कृष्ट ब्याटल र्‍यापर मै हुँ (भिडियो)

नेपालीमा एउटा उखान छ नि ' अरूले तपाईँ भनोस् कि नभनोस् आफैँ मपाईँ भन्ने' l यो उखान यती बेला विवादको घेरामा रहेका र्यापर जी बबलाई नै मिल्दो छ भन्दा फरक नपर्ला l

राम्री उपासना (तस्बिर)

फिल्म  क्याप्टेन बाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीलाई नेपाली फिल्म क्षेत्र हाँक्न सक्ने अभिनेत्रीको रूपमा हेरिएको छ ।

प्रदीपको ‘प्रकाश’ महँगो मूल्यमा चार देशमा विक्री

प्रदिप खड्का अभिनित फिल्म 'प्रकाश'को ओभरसिज राइट्स विक्री भएको छ ।

फिल्म 'चिसो मान्छे'को गीत 'जीवन बाटो' मा सार्वजनिक (भिडियो)

फिल्म 'चिसो मान्छे'को  लिरिकल भिडियो  सार्वजनिक भएको छ l

गायिका इन्दिरा आज लगन गाँठो कस्दै , बाहिरियो मेहेन्दी कार्यक्रमको तस्बिर

गायिका इन्दिरा जोशी आज विवाह बन्धनमा बाधीदै छिन्  l

'डान्स मास्टर लिल च्याम्प्स'को भोटिङ्ग पार्टनरमा 'पे-वेल ' 

डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल च्याम्प्स' को भोटिङ्ग पार्टनर 'पे वेल' बन्ने पक्का भएको छ । आइतबार एक कार्यक्रमका बिच 'थ्रि प्रोडक्सन' र 'पे-वेल' बिच सम्झौता भएको हो । 

जी-बब र बुवा -आमाले जिल्ला प्रशासन कार्यालयमा एकअर्काविरुद्ध दिए उजुरी

र्यापर जी–बब (सुदीप भण्डारी) ले आफ्नो आमा बुवा विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् l आफूलाई जबरजस्ती रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उनले उजुरी दिएका हुन् l