2083 असार 9, मंगलबार

निताको ‘ह्रस्व दीर्घ’मा तेलेगु फिल्मका चर्चित कलाकार अलि अनुबन्धित

अभिनेत्री निता ढुङ्गानाको निजी कम्पनी निता फिल्मस् को तर्फबाट बन्न लागेको पहिलो फिल्म ‘ह्रस्व दीर्घ’लाई निर्माण टिमले अन्तर्राष्ट्रिय स्तरमा बनाउने घोषणा गरेसँगै विदेशी प्राविधिक र कलाकारहरूलाई जोड्दै लगेको छ ।

‘डाँडाको वरपीपल’को सिक्वेल बनाउँदै शोभित

सिनेमा हलमा पानी पिउन नपाएता पनि युट्युबमा फिल्मले राम्रो प्रतिक्रिया पाएपछि कलाकार तथा निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने भएका छन् ।

‘चिसो मान्छे’ सेन्सर पास् , सबै वर्गका दर्शकले हेर्न पाउने

फिल्म ‘चिसो मान्छे’ सेन्सर पास भएको छ ।

दियाको हातमा नयाँ फिल्म, साइन गरिन् ‘अन्तिम संस्कार’

नायिका दिया पुनको हातमा नयाँ फिल्म परेको छ l  सगरमाथा आरोहण गरेर फर्किएपछि उनी सोमवार फिल्म ‘अन्तिम संस्कार’मा अनुबन्ध भएकी हुन् ।

पोस्टर सार्वजनिक :‘द सिक्रेट अफ राधा’को रिलिज परिवर्तन

फिल्म ‘दि सेक्रेट्स अफ राधा’ भाद्र १० मा रिलिज हुने भएको छ l मंगलवार निर्माण टिमले आगामी भदौ १० गतेलाई प्रदर्शन गर्ने घोषणा गर्दै फिल्म को पोस्टर सार्वजनिक गरेका हुन् l

दिपक-दिपाको 'माग्ने राजा' निर्देशन गर्दै हेमराज

निर्देशक हेम राज बिसी र ‘छक्का पञ्जा’ समूहको सहकार्य हुने भएको छ l ‘छक्का पञ्जा’ समूहले निर्माण गर्न लागेको फिल्म 'माग्ने राजा' को निर्देशनको जिम्मा हेमराजको हातमा परेको हो l

‘पानी फोटो’ को रिलिज मिति सारियो, अब साउन १३ मा आउने

फिल्म ‘पानी फोटो’को प्रदर्शन मिति परिवर्तन भएको छ । भाद्र १० गते लाई रिलिज गर्ने तयारीमा रहेका निर्माण टिमले अब फिल्म सोही मितिमा रिलिज नगर्ने भएका हुन् l

निता र हरिहरले असारमा लगन गाँठो कस्ने

 निता ढुङ्गाना र हरिहर अधिकारीले विवाह गर्ने भएका छन् । लामो समयको प्रेम सम्बन्धलाई यो जोडीले लगन गाँठोमा परिणत गर्न लागेका हुन् l     असारको अन्तिम साता दुवै विवाहको तयारीमा जुटेको निकट श्रोतले बताएको छ।

अनुप बराल निर्देशित ‘दोख’ को टिजर इन्टरनेट रिलिज (भिडियो)

आगामी  असार २४ गतेबाट प्रदर्शन हुने फिल्म 'दोख' को टिजर सार्वजनिक गरिएको छ l निर्माण टिमले हाइलाइट्स युट्युब च्यानल बाट टिजर सार्वजनिक गरेका हुन् l

निताको ‘ह्रस्व दीर्घ’मा भित्रिए तेलेगु फिल्मका चर्चित कलाकार सुनिल बर्मा

अभिनेत्री निता ढुङ्गानाको निजी कम्पनी निता फिल्मस् को तर्फबाट बन्न लागेको पहिलो फिल्म ‘ह्रस्व दीर्घ’लाई निर्माण टिमले अन्तर्राष्ट्रिय स्तरमा बनाउने घोषणा गरेसँगै विदेशी प्राविधिक र कलाकारहरूलाई जोड्दै लगेको छ