2083 श्रावण 29, शुक्रबार

पूजा आकाशको ‘सम्हालिन्छ कहिले मन' भाद्र १७ मा

फिल्म ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट फाइनल भएको छ ।

‘हिल द अर्थ’ कन्सर्ट गर्दै आनी छोइङ

गायिका आनी छोइङ डोल्माले  सांगीतिक प्रस्तुति दिने भएकी छन् । लगभग ६ वर्ष पछि कन्सर्ट गर्न लागेकी उनले असार ११ गते आफ्नो प्रस्तुति दिने भएकी हुन् l

रणवीर-आलिया अभिनीत ‘ब्रह्मास्त्र’को ट्रेलर रिलिज (भिडियो)

बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक गरिएको छ l

नायिका सञ्चिता लुइँटेल रियालिटी शोको निर्णायक बन्दै

नायिका सञ्चिता लुइँटेल एक रियालिटी शोमा निर्णायकको रुपमा देखिने भएकी छिन् l

'बाबरी रंग' मा धिरज सँग रोमान्टिक अदिती (भिडियो)

अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को शीर्ष गीत सार्वजनिक भएको छ। 'बाबरी रंग' बोलको गीतमा अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको छ

दुलही बन्दा यस्ती देखिन् इन्दिरा

गायिका इन्दिरा जोशी र शरद केडियाको आज विवाह गरेकि छ्न् ।

‘चिसो एष्ट्रे’ बुधबारदेखि डिजिटल प्लेटफर्ममा

फिल्म ‘चिसो एष्ट्रे’ डिजिटल प्लेटफर्ममाप्रदर्शन हुने भएको छ l

वेब सिरिज ‘साहु बा’ निर्माण हुँदै

वेब सिरिज ‘साहु बा’ निर्माण हुने भएको छ ।

बिहे गर्ने तयारीमा राज र सुनिशा ?

मोडल तथा कलाकार सुनिशा बजगाईँ बिहे बन्धनमा बाँधिने भएकी छन् l

प्रेमी सुशान्त सँग रोमान्टिक आना

नायिका आना शर्मा र गायक सुशान्त केसी एक अर्काको प्रेममा रहेको खबर सबैलाई थाहा नै भइसक्यो l