गीतमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । गीतमा सुरेश लामा र अञ्जु पन्तको युगल स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा फिचर छन् ।
बलिउड अभिनेता रणवीर कपुर अभिनित फिल्म ‘शमशेरा’ को प्रदर्शन मिती तय गरीएको छ l
नायिका तथा मोडल सुनिशा बजगाईं र राज आचार्य आजा विवाह बन्धनमा बाधीएका छन् । मंगलवार कालोपुलस्थित शुभम् पाटी
फिल्म ‘२ नम्बरी’ फस्ट लूक सार्वजनिक गरिएको छ ।
फिल्म ‘महापुरुष’ को छायाङ्कन सुरु गरिएको छ l
चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आवेदन खुलेको छ l
वेब सिरिज ‘सन्ध्या’ निर्माण हुने भएको छ ।
फिल्म ‘सम्झना बिर्सना’को नयाँ गीत सार्वजनिक भएको छ । ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त र किरण गजमेरले स्वर दिएका छन् ।
अभिनेता धिरज मगर र अभिनेत्री अदिति बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म 'बाबरी' को भाद्र ३१ मा रिलिज हुँदै छ l
फिल्म ‘सम्हालिन्छ कहिले मन’को भाद्र १७ मा प्रदर्शन हुँदै छ