2083 असार 10, बुधबार

भाइबर साइमनले जिते ‘नेपहपको श्रीपेच’को उपाधि

नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिवार काठमान्डौ स्थित सोल्टी होटेलको प्रीभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् ।

अनमोल सँग पहिलो पटक स्क्रिन सेयर गर्दै पूजा

अभिनेता अनमोल केसीले पहिलो पटक अभिनेत्री पूजा शर्मा सँग सहकार्य गर्ने भएका छन् l

महँगो मूल्यमा जी-ट्वान्टीवानले खरिद गर्‍यो फिल्म ‘के घर के डेरा' को डिजिटल राइट्स

फिल्म 'के घर के डेरा' लाई जी-ट्वान्टीवान डिजिटल फिल्मले डिजिटल अधिकार लिएको छ ।

रातो साडीमा सजिएकी इन्दिरा (तस्बिर)

बिहीबार इन्दिरा जोशीको आवाज रहेको गीत ‘पछ्यौरी’ सार्वजनिक गरिएको थियो l

‘ऐना झ्यालको पुतली’ भदौ २४ मा

 फिल्म ‘ऐना झ्यालको पुतली’ को रिलिज मिति घोषणा गरिएको छ l निर्माण टिमले भाद्र २४ लाई फिल्मको रिलिज मिति घोषणा गरेका हुन् l

‘कृष्ण लीला’ को पोस्टरमा रोमान्टिक बनेका पुष्प र श्रद्धा

 भदौ ३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म 'कृष्ण लीला'को पोस्टर सार्वजनिक गरिएको छ l पोस्टरमा फिल्मका मुख्य कलाकार पुष्प खड्का र  श्रद्धा क्षेत्रीलाई मुख्य केन्द्रमा राखिएको छ l

‘प्रकाश’को ‘जोर मैना’ गीत रिलिज (भिडियो)

फिल्म 'प्रकाश' को गीत रिलिज गरीएको छ l

आकाशको मायामा डुबिन् गीता (भिडियो)

 रानी शाक्य र बलबहादुर राजवंशीको आवाजमा ‘म डुब्दै गएँ’ सार्वजनिक भएको छ ।

अनमोल ‘छड्के २’मा भित्रिए

अभिनेता अनमोल केसी ‘छड्के २’ मा भित्रिएका छन् l निर्देशक निगम श्रेष्ठको निर्देशन रहने ‘छड्के २’ लाई अनमोलले साइन गरी सकेका छन् l

‘नेपहपको श्रीपेच’ को ग्रान्ड फिनाले यही शनिवार, टिकट ई- सेवा बाट खरिद गर्न सकिने

 ‘नेपहपको श्रीपेच’ को ग्रान्ड फिनाले यही शनिवार हुँदै छ l काठमान्डौ स्थित सोल्टी होटेलमा हुने फिनाले बारे सो टिमले जानकारी गराएका हुन्