गायक हेमन्त शर्माको आवाजमा ‘ रुन्न भन्दा नि आँसु झर्दो रैछ’ सार्वजनिक भएको छ ।
बलिउड फिल्म ‘दबङ’को चौथो श्रृंखला निर्माण हुने भएको छ l
आज शुक्रबार रिलिजमा सिनेमा घर २ फिल्म प्रदर्शन भएका छन् l एक नेपाली फिल्म र एक हलिउड हलमा प्रदर्शन भएका हुन् l
फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो ।
डीएलपी क्रिएसनको प्रस्तुतिमा गायक प्रमोद खरेलको स्वरमा समावेश गीत 'तिमिलाई माया गर्ने मुटु' सार्वजनिक भएको छ l
गायिका मधुले दोश्रो बिहे गरेकी छन् l उनले केही दिन अघि कोर्ट म्यारिज गरेकी हुन् l नाम नखुलाएता पनि मधु स्वयमले सो कुरा एक अन्तर्वार्तामा बताएकी हुन् l
लघु फिल्म प्रतिस्पर्धाको घोषणा गरीएको छ । प्रशारणको तयारीमा रहेको एनएनटिभी (नेपाल नेटवर्क टेलिभिजन) ले सो प्रतिस्पर्धाको घोषणा गरेको हो l
अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को दोस्रो गीत सार्वजनिक भएको छ।
रेडमड कफीले बौद्धमा आफ्नो १३ औँ आउटलेटको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रभावशाली युवा नेता गगन थापा र मोडल एवम् मिस इन्टरनेशनल नेपाल २०१७ निती शाहले उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।
फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको रिलिज बारे जानकारी गर्दै फिल्म बितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीसम्म सम्झौता पनि गरेको छ l