2083 अश्विन 18, आईतबार

प्रिती आलेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)

 गायिका प्रिती आले र गायक टेक अधिकारीको स्वर रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक भएको छ ।

अनिल सिंहको ‘रेलिमोई’ सार्वजनिक (भिडियो)

चर्चित  गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ बजारमा ल्याएका छन् । उनकै संगीत र स्वर रहेको गीतमा रिदमराज जोशीको शब्द छ ।

मिरुनाले लण्डनमा जितिन् गोल्ड अवार्ड

अभिनेत्री मिरुना मगरले मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड हासिल गरेकी छन् l

सौगात र सृष्टिको 'माइकल अधिकारी' को ट्रेलर (भिडियो)

फिल्म 'माइकल अधिकारी' को ट्रेलर सार्वजनिक गरीएको छ l सार्वजनीक ट्रेलर अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठलाई फरक लुक्समा देख्न सकिन्छ ।

‘प्रकाश’को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक गरिएको छ ।

'माइकल अधिकारी'को पोस्टर सार्वजनिक, सौगातको खर्पनमा सृष्टि

 फिल्म 'माइकल अधिकारी'का दुईवटा पोस्टर सार्वजनिक गरीएको छ ।पोस्टरमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठलाई फरक लुक्समा देख्न सकिन्छ ।

रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई नयाँ श्रीपेच प्रदान

र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई श्रीपेच (मुकुट) प्रदान गरिएको छ ।

रियालिटी शो ‘मेरो भ्वाइस र डान्स यूनिभर्स’ को घोषणा

एकसाथ दुई रियालिटी शो निर्माण हुने भएका छन् । पत्रकार सम्मेलन राख्दै ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ निर्माण हुने  घोषणा गरीएको हो l  

स्वामित्व केशव पाण्डेको कम्पनीलाई हस्तान्तरण गर्दै छायाङ्कनमा जाने तयारीमा 'प्रसाद २'

फिल्म ‘प्रसाद २’ विवाद टुङग्याउदै पुन: छायांकन सेटमा जाने भएको छ ।

आदर्शवादी पूजा सँग असन्तुष्ट 'सम्झना बिर्सना' निर्माण टिम

नायिका पूजा शर्मा फिल्ममा अनुबन्धित हुनु अघि जती आदर्शवादी कुरा गर्छिन् l तर ति सबै कुरा भने उनी ब्यवहारमा उतार्न गाह्रो मान्छिन् l