फिल्म ‘डेसान’को फर्स्टलुक पोस्टर सार्वजनिक गरीएको छ l कमल एक्चै मगर निर्देशित फिल्मको दुईवटा पोस्टर सार्वजनिक गरीएको हो l
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सरकारले अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ l
आफुहरुलाई ज्यान मार्ने धम्की आएको भन्दै बलिउड अभिनेता-अभिनेत्री बिक्की कौशल र कट्रीना कैफले प्रहरीमा उजुरी दिएका छन् ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्ममा खेल्ने भएका छन् l
फिल्म रिलिज मिती नजिकिएसँगै यती बेला फिल्म 'म' को तिव्र गतीमा प्रचार प्रसार भैरहेको छ l
फिल्म ‘प्रेमगञ्ज’ युरोपका ४४ देशमा प्रदर्शन हुने भएको छ l । लोकाह फिल्म इन्टरनेशनलले फिल्म युरोपमा प्रदर्शन गर्न लागेको हो ।
गीत ‘सर सर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक जगदीश समालको आवाज रहेको गीतको शब्द डीपी खनालले कोरेका हुन् l
फिल्म ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु गरीएको छ । निर्माण टिमले भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन सुरु गरेको हो ।
गायिका रानी शाक्यको स्वरमा समावेश ‘खर्च माग्दीनँ’ बोलको तीज गीतमा पनि यस्तै भावना पोखिएको छ ।
अभिनेता सौगात मल्लको निर्माण रहेको फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को ट्रेलर सार्वजनिक भएको छ ।