2083 श्रावण 28, विहिबार

‘कृष्ण लीला’को अष्ट्रेलिया राइट्स बिक्री

‘कृष्ण लीला’को अष्ट्रेलिया राइट्स बिक्री ?

कविता प्रतियोगिता आयोजना गर्दै' प्रकाश', पहिलो हुनेलाई एक लाख दिने

फिल्म ‘प्रकाश’ले दर्शकमाझ कविता प्रतियोगिता गर्ने भएको छ । शिक्षकको महत्वबारे कविता आयोजना गरीएको हो ।

‘प्रेमगञ्ज’को गोलपोस्टमा रंगपत्रकारको तीन गोल

‘प्रेमगञ्ज’को गोलपोस्टमा रंगपत्रकारको तीन गोल

शोभित बस्नेतको'बद्री बहादुर' अष्ट्रेलियामा प्रदर्शन

 फिल्म 'बद्री बहादुर' को अष्ट्रेलियामा प्रिमियर गरिएको छ। शोभित बस्नेतले निर्देशन रहेको फिल्म सिड्नीमा रिलिज गरीएको हो l

नेपाल भाषाको चलचित्र 'गाल्य वन"को ट्रेलर र गीत सार्वजनिक

भक्तपुर कमल बिनायक चलचित्र मन्दिरमा हालै एक बिशेष समारोहको आयोजना गर्दै नेपाल भाषाको चलचित्र 'गाल्य वन"को ट्रेलर र गीत सार्वजनिक गरिएको छ ।

विवादले उग्रता लिएपछी माग्ने बुढाले हटाए 'कमेडी हव' को दृश्य

धार्मिक आस्था माथि ब्यङ्ग्य हान्दै भगवान महादेवलाई नचाहिदो तरीकाले प्रस्तुत गरेको भन्दै कमेडी शो 'कमेडी हव' पुन: विवादमा तानिएको छ l

प्रियंकाको ‘कमब्याक’,अनुबन्धित भइन् रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा

 फिल्म ‘फूलबारी’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धीत भएकी छन् । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने फिल्ममा कार्की मुख्य भूमिकामा अनुबन्धीत भएकी हुन्

नेपाल र भारतमा एकसाथ रिलिज हुदै 'प्रेम गीत ३'

फिल्म `प्रेम गीत ३´ को रिलिज नेपाल साथै भारतमा पनि एकैदीन प्र्दर्शनमा आउने भएको छ l

जुनुको स्वरमा तीज गीत 'तीज आयो बरिलै' सार्वजनिक (भिडियो)

गायिका जुनु गौतमको स्वरमा तीज गीत 'तीज आयो बरिलै' सार्वजनिक भएको छ । स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतन्जलीको अधिनमा रहेको संस्था 'हाम्रो स्वाभिमान'को तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।

शिव परियारको ‘रिमझिम यादहरू’ मा निराजन र करुणा (भिडियो)

गायक शिव परियारको स्वरमा रहेको अल्टरनेटिभ मेलोडी रक जनराको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ |