2083 असार 9, मंगलबार

वर्कसपमा ‘छड्के २’, अनमोलको फरक ‘लुक्स’

फिल्म `छड्के २´ को यतिबेला धमाधम वर्कशप चलिरहेको छ ।

`महापुरुष’को फर्स्ट लुक सार्वजनिक

फिल्म ‘महापुरुष’को फर्स्ट लुक सार्वजनिक भएको छ ।

फिल्म ‘सायरा´ मा आर्यन अनुबन्धित

अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।

अष्ट्रेलियाको होबार्टमा फिल्म ‘प्रकाश’ प्रदर्शन हुँदै

अष्ट्रेलियाको होबार्टमा नेपाली फिल्म ‘प्रकाश’ प्रदर्शन हुने भएको छ।

चेत र रचनाको `मन बिग्रने´ (भिडियो)

गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वरमा रहेको 'मन बिग्रने त्यति खेर'हो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

मोदिकाको स्वरमा ‘तीज आयो घुमेर’ सार्वजनिक (भिडियो)

गायिका मोदिका निरौलाको ‘तीज आयो घुमेर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

केकी र आँचलको ‘झिँगे दाउ’को ट्रेलर रिलिज (भिडियो)

फिल्म ‘झिँगे दाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मको ट्रेलर युट्युब च्यानल ओेएस्आरबाट सार्वजनिक गरिएको हो l

सञ्जालमा लेख्दै मेलिना भन्छिन् :हाम्रो इन्गेजमेन्ट तोडियो

गायिका मेलिना राईको इन्गेजमेन्ट तोडिएको छ । उक्त कुराको जानकारी राईले सामाजिक सञ्जाल मार्फत बताएकी हुन् l

‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ ।

‘भ्वाइस अफ नेपाल-४’ मा राजेश र प्रविशाको इन्ट्री

‘भ्वाइस अफ नेपाल’ सिजन ४ मा निर्णायकको रुपमा गायक राजेशपायल राई र गायिका प्रविशा अधिकारी रहने भएका छन् l