2083 असार 9, मंगलबार

शुक्रवारबाट प्रदर्शनमा आयो खगेन्द्र निर्देशित ‘पानीफोटो’

अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ले शुक्रवारबाट प्रदर्शनमा आएको छ ।

कुटपिट गरेको भन्दै नायिका मिरूना र फिल्म प्राविधिक ठकुरीविरुद्ध फुर्पाले हाले मुद्दा

फुर्पा तामाङ र नायिका मिरुना मगरको केश फेरी बल्झिएको छ l केही समय अघी टुङगिएको उक्त केशले फेरी ठाउँ पाएको हो l

विवेकसँग रोमानियामा रोमान्टिक बनेकी आँचल

फिल्म 'बर एन्ड बधु' को छायाङकन यतीबेला रोमानियामा धमाधमा भैइरहेको छ l उक्त फिल्मकै लागि फिल्मका मुख्य कलाकारा आचल शर्मा र नव–नायक विवेक कर्माचार्य उतै छन् l

युट्युबबाट हटाइएको समलिङ्गी सर्ट फिल्म 'मिरा' पुन:अपलोड (भिडियो)

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म 'मिरा -दी टेल्स अफ लाइफ' पुन: युट्युबमा सार्वजनिक गरिएको छ l यस् अघी सार्वजनिक गरीएको भिडियोमा समस्या आएपछी निर्माण टिमले सो भिडियो हटाइ नयाँ अपलोड गरेका हुन् l

‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक (भिडियो)

 ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ ।

नवनियुक्त अध्यक्ष भुवन केसी भन्छन् :– मलाई असफल हुने छुट छैन

भुवन केसीले आज चलचित्र विकास बोर्डका अध्यक्षमा पदभार ग्रहण गरेका छन् ।

प्रशान्त तामाङलाई पुत्रीलाभ

अभिनेता तथा गायक प्रशान्त तामाङ जोडीलाई पुत्री लाभ भएको छ l

प्रधानमन्त्री देउवाको प्रतिबद्धता,प्रेजेन्टर्स एसोसिएसनसँग सहकार्य गर्ने

 पे्रजेन्टर्स एसोसिएसन अफ नेपाले (पान) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

फिल्म ‘प्रेमगन्ज’को ट्रेलर रिलिज (भिडियो)

फिल्म ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ ।

रमित ढुंगानाको ‘मुस्कान’मा वन मन्त्री यादबले अभिनय नगर्ने

वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्ममा नखेल्ने भएका छन् l