गायिका रानी शाक्यको स्वरमा समावेश ‘खर्च माग्दीनँ’ बोलको तीज गीतमा पनि यस्तै भावना पोखिएको छ ।
अभिनेता सौगात मल्लको निर्माण रहेको फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को ट्रेलर सार्वजनिक भएको छ ।
समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म 'मिरा -दी टेल्स अफ लाइफ' युट्युबमा सार्वजनिक गरिएको छ l
फिल्म ‘म’ को ट्रेलर सार्वजनिक भएको छ l ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ ।
मोडल नीति शाह ‘एक्स ९’ मा अनुबन्धित भएकी छिन् l
फिल्म ‘चंगाचेट’को दोस्रो सिरिज निर्माण हुने भएको छ ।
निर्माता निर्देशक तथा कलाकार दिपक-दिपाको नयाँ फिल्ममा नायिकाद्दय बेनिशा हमाल र मलिना जोशी देखिने भएका छन् l
सर्ट मुभी ‘मिसिङ्ग ब्राइड’ को पोस्टर सार्वजनिक भएको छ।
निर्देशक तथा कलाकार दिपाश्री निरौला अभिनित म्युजिक भिडियो ‘पीपल डाँडे साइली’ रिलिज भएको छ ।
फिल्म ‘ए मेरो हजुर–४’ अमेरिकाको प्रदर्शन हुने भएको छ । शुक्रबार अमेरीकाको टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा फिल्म प्रदर्शनमा आउने भएको हो l