फिल्म ‘हिँड्दा हिँड्दै’ को छायांकन समापन भएको छ ।
फिल्म ‘वर एण्ड बधू’ को छायांकन सुरु भएको छ । शनिबार बाट सुरु भएको फिल्मको छायांकन युरोपको रोमानियादेखि सुरु गरीएको हो l
'कबड्डी ४' ले बक्स अफिसमा २२ करोड ७३ लाखको कमाइ गरेको छ l
फिल्म ‘प्रेमगन्ज’को गीत 'समय' सार्वजनिक भएको छ । किरण भुसालको आवाज रहेको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना र संगीत रहेको छ ।
काठमण्डौका मेयर तथा र्यापर बालेन शाहको यती बेला चर्को आलोचना भएको छ l
फिल्म 'सिल्ली फो'को दोश्रो गीत सार्वजनिक गरिएको छ ।
फिल्म 'लाखे' को टिजर रिलिज भएको छ l
फिल्म 'लण्डन टु पेरिस'को शुभ मुहूर्त गरीएको छ । गत शुक्रबार फिल्मको शुभमुर्हत गरीएको हो l
फिल्म 'पर्देशी २' को टिजर सार्वजनिक गरिएको छ l टिजरमा प्रकाश सपूत, केकी अधिकारी र वर्षा सिवाकोटी प्राथमिकतामा छन् ।
अभिनेता तथा चर्चित युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री निता ढुंगानाले आज लगन गाँठो कसेका छन् l दरबारमार्ग स्थित पाँचतारे होटेल याक एन्ड यतिमा उनीहरूको विवाह समारोह भएको हो ।