साउन १३ गते बाट रिलिजमा आउन लागेको फिल्म ‘पानी फोटो’को ट्रेलर सार्वजनिक गरीएको छ l
लघु फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक भएको छ ।
कलाकारले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग पाँच माग राखेका छन् l
फिल्म ‘कोही किन बर्बाद होस्’ फ्लोरमा जाने तयारीमा रहेको छ l अहिले अडिसन चलिरहेको फिल्मलाई तुलसी घिमिरेले निर्देशन गर्ने छन् l
सौगात मल्ल र पूजा शर्माको मुख्य भूमिका रहको फिल्म ‘पोइ पर्यो काले’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ ।
नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा नायिका सुरक्षा पन्तको प्रश्न सोधीएको छ l
फिल्म ‘प्रपञ्च’ को गीत ‘मुटुमा सास भर्ने आधार’ बोलको गीत रिलिज गरिएको छ ।
‘शिरको फूल शिरैमा’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
शिक्षण पेसामा १४ वर्षदेखि सक्रिय रहेका कलाकार तथा शिक्षक दीपेन्द्र प्रसाईँलाई कलेजले जागिर बाट बर्खास्त गरेको छ l
नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ ।