2083 अश्विन 18, आईतबार

फिल्म ‘प्रेमगन्ज’को ट्रेलर रिलिज (भिडियो)

फिल्म ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ ।

रमित ढुंगानाको ‘मुस्कान’मा वन मन्त्री यादबले अभिनय नगर्ने

वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्ममा नखेल्ने भएका छन् l

मंसिर २३ मा ‘डेसान’, सार्वजनिक भयो पोस्टर

 फिल्म ‘डेसान’को फर्स्टलुक पोस्टर सार्वजनिक गरीएको छ l कमल एक्चै मगर निर्देशित फिल्मको दुईवटा पोस्टर सार्वजनिक गरीएको हो l

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त

 चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सरकारले अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ l

ज्यान मार्ने धम्की आएको भन्दै कट्रिना र विक्कीले प्रहरीमा दिए उजुरी

आफुहरुलाई  ज्यान मार्ने धम्की आएको भन्दै बलिउड अभिनेता-अभिनेत्री बिक्की कौशल र कट्रीना कैफले प्रहरीमा उजुरी दिएका छन् । 

रमित ढुंगानाको 'मुस्कान' मा वनमन्त्री यादव हिरो

वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्ममा खेल्ने भएका छन् l

'म' को गज्जबको प्रचार शैली, डिजिटल स्क्रिन देखी बाइकर्याली सम्म

फिल्म रिलिज मिती नजिकिएसँगै यती बेला फिल्म 'म' को तिव्र गतीमा प्रचार प्रसार भैरहेको छ l

युरोपका ४४ देशमा रिलिज हुने हुँदै फिल्म ‘प्रेमगञ्ज’

फिल्म ‘प्रेमगञ्ज’  युरोपका ४४ देशमा प्रदर्शन हुने भएको छ l  । लोकाह फिल्म इन्टरनेशनलले फिल्म युरोपमा प्रदर्शन गर्न लागेको हो ।

‘सरसर माया’ मा नाजिर र रुविना (भिडियो)

 गीत ‘सर सर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक जगदीश समालको आवाज रहेको गीतको शब्द डीपी खनालले कोरेका हुन् l

‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु

 फिल्म ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु गरीएको छ । निर्माण टिमले  भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन सुरु गरेको हो ।