2083 असार 9, मंगलबार

कात्तिक ४ मा ‘के घर के डेरा’

फिल्म 'के घर के डेरा' रिलिज मिति घोषणा गरिएको छ l कार्तिक यानिकी तिहारमा फिल्म रिलिज गरिने भएको छ l 

फिल्म ‘नालापानी’ को मोशन पोस्टर सार्वजनिक

 फिल्म ‘नालापानी’को मोसन पोस्टर सार्वजनिक गरीएको छ ।

मन्त्री जनार्दनको राजीनामामा दीपकको स्ट्याटस 'अर्थ न बर्थ गोविन्द गाई सिसि टिभिले जागिरै खाइ'

विपक्ष दलले बजेट हिनामिना गर्नुका साथै सिसिटिभी फुटेज गायब बनाएको आरोप लगाएपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् l

‘झिंगेदाउ’को ‘आगोबिना बिंडी जल्दैन’ (भिडियो)

फिल्म ‘झिँगे दाउ’को पहिलो गीत सार्वजनिक गरिएको छ ।  गीत ‘आगोबिना बिंडी जल्दैन’ रिलिज भएको हो l

पूर्वमिस नेपाल सदीक्षाले कसिन् प्रेमी राहुलसँग लगनगाँठो

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले लगन गाँठो कसेकी छन् l प्रेमी राहुल मोक्तान सँग उनले लगन गाँठो कसेकी हुन् l

तस्बिरमा निताको ब्यचलरेट पार्टी

नायिका निता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारी बिहे बन्धनमा बाँधिँदै छन् l

विवेक खतिवडा प्रेजेन्टर्स एसोसियशन अफ नेपालको अध्यक्षमा चयन

 ‘प्रेजेन्टर्स एसोसियशन अफ नेपाल’ को अध्यक्षमा विवेक खतिवडा चयन भएका छन् ।

व्यस्त अनमोल 'जेरी २' मा पनि अनुबन्धित

अभिनेता अनमोल केसी 'जेरी २' मा अनुबन्धित भएका छन् l हेमराज बिसीको निर्देशन रहने यस फिल्मको निर्माता र अनमोलबिच कागजी सम्झौता भएको हो ।

‘आँधी तुफान २’को ट्रेलरमा एक्सन अवतारमा आरती, यांशु र सोनी (भिडियो)

आगामी श्रावण २० गतेलाई रिलिज मिती तोकिएको फिल्म ‘आँधि तुफान २’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

नेपालमै पहिलो पटक कविता ‘रियालिटी शो’ आउँदै

नेपालमै पहिलो पटक कविता ‘रियालिटी शो’ निर्माण हुने भएको छ l निर्देशक अमन प्रताप अधिकारीले शो बारे जानकारी गराएका हुन् l