2083 असार 9, मंगलबार

ईष्टु र बिनाको “माया गर गौंथली” सार्वजनिक (भिडियो)

“माया गर गौंथली” बोलको गीत सार्वजनिक भएको छ l  

मिरुना मगर रामबाबु गुरुङको ‘फूलबारी’मा अनुबन्धित

नायिका मिरुना मगर फिल्म ‘फूलबारी’मा अनुबन्धित भएकी छन् ।

चीनमा देखाईदै सौगात र सृष्टिको "राधा"

अभिनेता सौगात मल्लको निर्माण रहेको फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को नेपाल अघी चिनमा देखाइन्र भएको छ ।

गायक दिनेश थानीको "पाइने रहिछ माया" (भिडियो)

गीत ‘पाइने रैछ माया’ ओ एस आर डिजीटल मार्फत युट्युबमा सार्वजनिक गरिएको छ।

फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक (भिडियो)

दयाहाङ राई र सौगात मल्ल अभिनित फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक गरिएको छ ।

'माइकल अधिकारी' को ‘छुकछुक रेल गाडी’ मा सौगात र शृष्टि (भिडियो)

प्रताप दास र अस्मिता अधिकारीको आवाजमा रहेको ‘छुक छुक रेल गाडी’रिलिज गरीएको हो l गीतमा शैलेश कंडेल क्षेत्रीको शब्द र रविन सिंहको संगीत रहेको छ।

फिल्म ‘लाखे’को रिलिज मिती सर्यो ,अब कार्तिकमा रिलिज हुने

भदौ ३१ गते प्रदर्शन हुने भनिएको फिल्म ‘लाखे’ को रिलिज मिति सारीएको छ ।

स्वस्तिका ढकालको “सम्हालदा सम्हाल्दै” सार्वजनिक (भिडियो)

गायिका स्वस्तिका ढकालको आवाजमा “सम्हाल्दा सम्हाल्दै” बोल रहेको गीत सार्वजनिक भएको छ ।

हिट एण्ड फिट केकी (तस्विर)

गत आइतबार केकी अभिनित ‘झिँगे दाउ’को ट्रेलर सार्वजनिक गरिएको थियो ।

कमलको‘सम्झना बिर्सना’मा नीजा (भिडियो)

कमल के. क्षेत्रीको स्वरमा , शब्द तथा संगीतमा म्युजिक भिडियो ‘सम्झना बिर्सना’ सार्वजनिक भएको छ l