फिल्म ‘माइकल अधिकारी’को गीत सार्वजनिक भएको छ ।
फिल्म ‘वर एन्ड वधू’को रिलिज मिति तय गरिएको छ।
अस्ट्रेलिया बासी हरुको यस पटकको दशै तिहार संगीत मय हुने भएको छ ।
भाद्र ३ गतेदेखि देशभरका सिनेमा हलहरुबाट प्रर्दशनमा आउने माईकल अधिकारीकाे टिकेट तपाईंले १ रुपैयाँमा नै किन्न पाउनु हुनेछ ।
फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक भएको छ
अदिति बुढाथोकी र धिरज मगर अभिनीत फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
अभिनेत्री श्वेता खड्का आमा बन्दैछिन्। आमा बन्दै गरेकी उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको छ।
गर्मिको समयमा त स्विमिङ पुलमा बिकिनिमा रमाएको तस्बिरहरु सार्वजनिक गर्ने त ट्रेन्डनै आइसक्यो ।
रिलिज मिती नजिकिदै गर्दा 'माइकल अधिकारी’ निर्माण टिमले फिल्मको प्रचारलाई तीव्र बनाएको छ । निर्माण टिमले शनिबार र आइतबार प्रदेश १ को विर्तामोड र विराटनगरमा पत्रकार सम्मेलन तथा कन्सर्ट गरेको छ ।
एल्बम ‘द काइटस’ को विमोचन गरिएको छ । गायक कारण राईको पहिलो एल्बम राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बिमोचन गरीएको हो l सार्वजनिक एल्बममा ९ गीत समावेश छन् ।