2083 अश्विन 18, आईतबार

लिटिल आईडल नेपाल २०२२ सिजन–४ को फिनाले सम्पन्न

“ट्रेबल फेसन कन्सर्नको आयोजनामा लिटिल आइडल नेपाल २०२२ को चौथो संस्करणको ग्राण्ड फिनाले सम्पन्न भएको छ ।

संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ 'स्ट्रिट डान्स' शो केपप फेस्टिभल आयोजना हुँदै

स्ट्रकपोप र ओरीएन प्राइभेटको सहकार्यमा के पप फेस्टिभल आयोजना हुने भएको छ l

‘प्रसाद २’का निर्माताले हाले बिपिन कार्की बिरुद्ध उजुरी

अभिनेता विपिन कार्कि बिरुद्द उजुरी परेको छ ।

`प्रेम गीत ३´ को हिन्दी र नेपालिमा दुई गीत रिलिज (भिडियो)

फिल्म ‘प्रेम गीत ३’ का दुई गीत हिन्दी र नेपालीमा रिलिज भएका छन् ।

कलेज-कलेजमा अल नेपाल स्ट्यान्ड अप कमेडी टुर हुँदै

अल नेपाल स्ट्यान्ड अप कमेडी टुर कलेज तिर " हुने भएको छ ।

‘झिँगेदाउ’को ‘टल टल टलक्कै’ गीतमा कुशल र आँचल(भिडियो)

फिल्म ‘झिँगे दाउ’को दोश्रो गीत सार्वजनिक गरिएको छ ।

फिल्म ‘दुई नम्बरी’ को गीत प्रतियोगिता ,उत्कृष्ट बनाउनेलाई पचास हजार नगद

फिल्म ‘दुई नम्बरी’ टिमले गीत प्रतियोगिताको घोषणा गरेको छ ।

पल शाहको मुद्दाको बुधबार अदालतमा सुनुवाइ हुँने

बलात्कार आरोपमा हिरासत जिवन बिताइरहेका अभिनेता पल शाहको मुद्दाको बुधबार नवलपुर जिल्ला अदालतमा सुनुवाइ हुँने भएको छ ।

केकी लेख्छिन् :`ब्लु बर्ड एच डि ´कम्पनीले मेरो नामको दुरुपयोग गर्यो

फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटियो भने खबर बाहिरिए पछि नायिका केकिले बोलेकी छ्न् ।