निहारिका राजपुतले नायिका करिश्मा मानन्धरविरुद्ध उजुरी दिने निर्णय गरेकी छन् । नेपाल प्रहरीको साइबर ब्यूरोमा उनले नायिका विरुद्द उजुरी दिने निर्णय गरेकी हुन् l
आजबाट सिनेमा घरमा दुई नेपाली फिल्म रिलिजमा आएका छन् l फिल्म 'प्रकाश' र 'दी सेक्रेट्स अफ राधा' फिल्म प्रदर्शनमा आएका हुन् ।
“ट्रेबल फेसन कन्सर्नको आयोजनामा लिटिल आइडल नेपाल २०२२ को चौथो संस्करणको ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
स्ट्रकपोप र ओरीएन प्राइभेटको सहकार्यमा के पप फेस्टिभल आयोजना हुने भएको छ l
अभिनेता विपिन कार्कि बिरुद्द उजुरी परेको छ ।
फिल्म ‘प्रकाश’को भव्य प्रिमियर गरिएको छ ।
फिल्म ‘प्रेम गीत ३’ का दुई गीत हिन्दी र नेपालीमा रिलिज भएका छन् ।
अल नेपाल स्ट्यान्ड अप कमेडी टुर कलेज तिर " हुने भएको छ ।
फिल्म ‘झिँगे दाउ’को दोश्रो गीत सार्वजनिक गरिएको छ ।
फिल्म ‘दुई नम्बरी’ टिमले गीत प्रतियोगिताको घोषणा गरेको छ ।