2083 असार 9, मंगलबार

निर्मात्री पुष्पलताको नयाँ फिल्ममा अदिति र धिरज फाइनल

निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ फिल्म निर्माण घोषणा गरेकी छन् ।

बाबु र छोरालाई भावनात्मक रुपमा जोड्ने‘ महापुरुष’ को पहिलो गीत सार्वजनिक (भिडियो)

‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको छ । नवराज पराजुलीका शब्द रहेको गीतमा रिदम कँडेलको संगीत र स्वर छ ।

`प्रकाश´मा प्रदीपको अभिनयको तारिफ , अधिकांश शो हाउसफूल

फिल्म ‘प्रकाश’ले शनिबार ब्यवसायिक रुपमा पनि उत्साहजनक सफलता हात पारेको छ ।

बिरोध भएपछि क्यूएफएक्सले बनायो `प्रकाश´ को शो दोब्बर

फिल्म `प्रकाश´को शोलाई क्यूएफएक्सले दोब्बर बनाएको छ ।

‘प्रकाश’लाई कम शो दिएको भन्दै प्रदीपको आक्रोश

अभिनेता प्रदीप खड्का आक्रोश बनेका छन् ।

केकी र आर्यनले दिए मानव तस्करीमा नाम जोडिएपछि सीआईबीमा उजुरी

 नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका छन् l मानव तस्करीमा नाम जोडिएपछि दुईजनाले शुक्रबार महाराजगन्जस्थित कार्यालय पुगेर उजुरी दिएका हुन् l

करिश्माविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिँदै निहारिका

 निहारिका राजपुतले नायिका करिश्मा मानन्धरविरुद्ध उजुरी दिने निर्णय गरेकी छन् । नेपाल प्रहरीको साइबर ब्यूरोमा उनले नायिका विरुद्द उजुरी दिने निर्णय गरेकी हुन् l

फ्राइडे रिलिजमा : प्रदीपको 'प्रकाश' र सृष्टिको ‘राधा’

आजबाट सिनेमा घरमा दुई नेपाली फिल्म  रिलिजमा आएका छन्  l फिल्म 'प्रकाश' र 'दी सेक्रेट्स अफ राधा' फिल्म प्रदर्शनमा आएका हुन् ।

लिटिल आईडल नेपाल २०२२ सिजन–४ को फिनाले सम्पन्न

“ट्रेबल फेसन कन्सर्नको आयोजनामा लिटिल आइडल नेपाल २०२२ को चौथो संस्करणको ग्राण्ड फिनाले सम्पन्न भएको छ ।

संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ 'स्ट्रिट डान्स' शो केपप फेस्टिभल आयोजना हुँदै

स्ट्रकपोप र ओरीएन प्राइभेटको सहकार्यमा के पप फेस्टिभल आयोजना हुने भएको छ l