2083 अश्विन 18, आईतबार

नक्कली कागज पेस गरेका कारण आर्यन र केकीको नर्वेको भिसा रिजेक्ट

नर्वेमा फिल्म ‘तिम्रो नजर’ को छायांकनको लागि पेस गरीएको कागजमा नक्कलि हस्ताक्षर प्रयोग भएको भेटिएपछि प्रहरीको अनुसन्धान ब्युरोले नक्कली कागजपत्र पेस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

चितवनमा अमेरिकी ब्यान्डसहित प्रस्तुत हुँदै आर्थर गन

 गायक तथा अमेरिकन आइडल फाइनालिस्ट आर्थर गन उर्फ दिवेश पोखरेल चितवनमा गुन्जिँदै छन्  l

‘महापुरुष’को दोश्रो पोस्टर सार्वजनिक , डेब्यु हिरो अरुण र हरिवंश बाइकमा

 निर्देशक प्रदीप भट्टराइको निर्देशन रहेको फिल्म ‘महापुरूष’ले....

पूजाको घोषणा रोएर अब फिल्म चलाउँदिन (भिडियो)

रोएर नै फिल्म चलाउने नायिकाको आरोप खेप्दै आएकी पूजा शर्माले अब नरोई आगामी फिल्महरू चलाउने बाचा गरेकी छिन् l उनी अभिनीत फिल्म 'सम्हालिन्छ कहिले मन' गीत रिलिजको लागि राखिएको पत्रकार सम्मेलनमा उनले सो कुरा गरेकी हुन् l

सुरक्षाको ‘बुलाकी’ को रिलिज मिति सारियो , अब फाल्गुन मा

कार्तिक १८ मा रिलिज गर्ने भनिएको फिल्म 'बुलाकी' को प्रदर्शन मिति सारिएको छ l कार्तिक बाट सारिएको फिल्म अब फाल्गुन १९ मा प्रदर्शन हुने भएको हो l 

‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक (भिडियो)

फिल्म 'सम्हालिन्छ कहिले मन्' को गीत रिलिज भएको छ l फिल्मको शीर्ष गीत सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो

भ्वाइस अफ नेपालका किरण गजमेर र सञ्जु एक अर्काको प्रेममा

द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरणले गज्मेर र सञ्जु मोक्तान एक अर्काको प्रेममा रहेको बुझिएको छ l

सलमान र चिरञ्जीवी अभिनित ‘गडफादर’को टिजर रिलिज

अभिनेताद्द्य चिरञ्जीवी र सलमान खानको सहकार्य रहेको तेलेगु फिल्म ‘गड फादर’को टिजर सार्वजनिक भएको छ ।

लाजको पसारो : धमला पत्नी एलिजाको उत्तेजक डान्स सामाजिक सञ्जालमा भाइरल

नायिका एलिजा गौतम यती बेला दर्शकको नजरमा होस् या मिडियामा हाँसोको पात्र बनेकी छन् l