2083 असार 9, मंगलबार

‘पानी फोटो’को टिजर सार्वजनिक (भिडियो)

साउन १३ गते बाट रिलिजमा आउन लागेको फिल्म ‘पानी फोटो’को टिजर सार्वजनिक गरीएको छ l

संसदीय चुनावमा स्वतन्त्र उम्मेदवार उठ्ने घोषणा गर्दै रबीले छोडे 'ग्यालेक्सी' टेलिभिजन

सञ्चारकर्मी रबी लामिछाने ग्यालेक्सी टेलिभिजन बाट बिदा लिएका छन् l

कत्तिको सुहायो अर्पण र स्वस्तिमाको जोडी ? (तस्बिर)

भोलि शुक्रवार बाट फिल्म 'चिसो मान्छे' प्रदर्शनमा आउँदै छ l

ब्याचलर पार्टीमा रोमान्टिक बनेका राज र सुनिशा

डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका मोडल तथा कलाकार सुनिशा बजगाईँ र राज आचार्य असार ७ गते बिहे बन्धनमा बाधिदै छन् l

दिया भन्छिन् :गरिरहेको काम प्रति इमानदार नहुनु भनेको पात्रलाई गिज्याउनु हो।’

जुनै पनि चरित्रलाई सहजै रुपमा त्यस भित्र डुबेर अभिनय गर्न सक्ने नायिका हुन् दिया मास्के l

दीपकलाई मुख्य भूमिकामा राख्दै ‘छोडपत्र’ निर्देशन गर्ने तयारीमा दीपाश्री ?

कलाकार तथा निर्देशक दीपाश्री निरौला नयाँ फिल्मको निर्माण तयारीमा लागेकी छन् l

पूजा आकाशको ‘सम्हालिन्छ कहिले मन' भाद्र १७ मा

फिल्म ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट फाइनल भएको छ ।

‘हिल द अर्थ’ कन्सर्ट गर्दै आनी छोइङ

गायिका आनी छोइङ डोल्माले  सांगीतिक प्रस्तुति दिने भएकी छन् । लगभग ६ वर्ष पछि कन्सर्ट गर्न लागेकी उनले असार ११ गते आफ्नो प्रस्तुति दिने भएकी हुन् l

रणवीर-आलिया अभिनीत ‘ब्रह्मास्त्र’को ट्रेलर रिलिज (भिडियो)

बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक गरिएको छ l

नायिका सञ्चिता लुइँटेल रियालिटी शोको निर्णायक बन्दै

नायिका सञ्चिता लुइँटेल एक रियालिटी शोमा निर्णायकको रुपमा देखिने भएकी छिन् l