2083 श्रावण 29, शुक्रबार

चलचित्र पत्रकार संघको २३ औँ वार्षिकोत्सव सम्पन्न , फिल्म पत्रकारलाई सम्मान तथा पुरस्कार

चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औँ वार्षिक भव्यताका साथ मनाएको छ l गत शनिवार नक्सालस्थित लिसरा रिसेप्सनमा समारोह  आयोजना गरिएको थियो l

प्रियंका बनिन् मिस नेपाल २०२२

मिस नेपाल २०२२ को उपाधी प्रियंका रानी जोशीले हात पारेकी छन् l

फिल्म ‘म’ को टिजर सार्वजनिक (भिडियो)

फिल्म ‘म’ को टिजर सार्वजनिक भएको छ l

'ठेकीमा मदानी' सार्वजनिक (भिडियो)

'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ l

'लाउरे' बने लागूऔषधविरुद्धको अभियन्ता

गत वर्षको पुस २४ गते लागू औषधमा पक्राउ परी हिरासत बसाइ गरी तारिखमा छुटेका र्यापर आसिस राणा उर्फ 'लाउरे' लागूऔषधविरुद्धको अभियन्ता बनेका छन् l

एकै मितिमा रिलिज हुँदै ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ ,पूजा र आँचलको भिडन्त

फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ एकै दिनमा रिलिज हुने भएका छन् l

९ करोड लागतमा बनेको ‘नालापानी’ कात्तिक ४ मा प्रदर्शन हुने

फिल्म ‘नालापानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति बारे जानकारी गराएका हुन् l 

गायक पवनको 'माया बस्यो' (भिडियो)

गायक पवन गिरी अफिससियल युट्युब च्यानल बाट 'माया बस्यो' बोलको नयाँ गीत सार्वजनिक भएको छ l

‘सम्हालिन्छ कहिले मन’ को गीत रिलिज ,सोनम सँग रोमान्टिक पूजा (भिडियो)

फिल्म ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक भएको छ । ‘

'दोख' को गीतमा नेपथ्यका अमृत गुरुङको आवाज

फिल्म 'दोख' को गीत सार्वजनिक गरिएको छ l