फिल्म 'कबड्डी ४' सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ l
बहुचर्चित सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजन निर्माण हुने भएको छ l नेटफ्लिक्समा टिजर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरिएको हो l
गायक रबिन लिम्बुको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
फिल्ममा टेलिश्रृङ्खलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा रहेका छन् ।
गायक नवीन के भट्टराईको आवाजमा गीत 'केही गर्न जान्दिन' सार्वजनिक गरिएको छ l
नेपालीमा एउटा उखान छ नि ' अरूले तपाईँ भनोस् कि नभनोस् आफैँ मपाईँ भन्ने' l यो उखान यती बेला विवादको घेरामा रहेका र्यापर जी बबलाई नै मिल्दो छ भन्दा फरक नपर्ला l
फिल्म क्याप्टेन बाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीलाई नेपाली फिल्म क्षेत्र हाँक्न सक्ने अभिनेत्रीको रूपमा हेरिएको छ ।
प्रदिप खड्का अभिनित फिल्म 'प्रकाश'को ओभरसिज राइट्स विक्री भएको छ ।
फिल्म 'चिसो मान्छे'को लिरिकल भिडियो सार्वजनिक भएको छ l
गायिका इन्दिरा जोशी आज विवाह बन्धनमा बाधीदै छिन् l